१२ कक्षाको परीक्षा तालिका सार्वजनिक

2 months ago
१२ कक्षाको परीक्षा तालिका सार्वजनिक

आगामी वर्ष २०७८ मा सञ्चालन हुने कक्षा १२ को परीक्षा तालिका राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको छ ।
बाेर्डले साधारण तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आशिंक परीक्षार्थिहरुको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको हो ।
परीक्षा अागामी जेठ २८ गते देखी ३१ गते सम्म बिहान ८ बजेदेखि सञ्चालन हुनेछ ।

Facebook Comments
Share

 

Archives