शंकरदेव क्याम्पसको प्रमुखमा प्रा.डा.केशबराज जोशी नियुक्त

4 months ago
शंकरदेव क्याम्पसको प्रमुखमा प्रा.डा.केशबराज जोशी नियुक्त

त्रिभुवन बिश्वबिद्यालयको आंगिक क्याम्पस शंकरदेव क्याम्पसले नयाँ क्याम्पस प्रमुख पाएको छ। नयाँ क्याम्पस प्रमुखको रुपमा प्रा.डा. श्री केशवराज जोशीले २०७७,असार २६ गते देखि पदभार सम्हाल्नु भएको हो। प्रा. डा. जोशी लाई सालिन र बौद्धिक प्राध्यापकको रुपमा हेरिन्छ । फदभार ग्रहण कार्यक्रममा नि.बर्तमान क्याम्पस प्रमुख ,प्राध्यापकहरु, क्याम्पस कर्मचारीका साथै बिद्यार्थी संगठनका प्रतिनिधिले बधाइ दिएका थिए । ब्यबस्थापन संकायको उत्कृष्ट क्याम्पसको रुपमा रहेको शंकरदेव क्याम्पसलाई थप उचाइमा लैजाने प्रा.डा. जोशीले बताएका छन ।

Facebook Comments
Share
  • 1K
    Shares

 

Archives