विश्वविद्यालयलाई कार्यकर्ता भर्ती केन्द्र नबनाइयोस् : नेपाल विद्यार्थी संघ

4 months ago
विश्वविद्यालयलाई कार्यकर्ता भर्ती केन्द्र नबनाइयोस् : नेपाल विद्यार्थी संघ

नेपाल विद्यार्थी संघले विश्वविद्यालयलाई सत्तारुढ पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार संघका अध्यक्ष राजीव ढुँगानाले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बाँस्कोटालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।

विश्वविद्यालयका पदाधिकारी तथा अन्य महत्त्वपूर्ण प्राज्ञिक नेतृत्वको छनोट र नियुक्ति पारदर्शी बनाउनुपर्ने, वरिष्ठता र कार्यक्षमतालाई आधार बनाउनुपर्ने नेपाल विद्यार्थी संघको माग छ ।

Facebook Comments
Share
  • 15
    Shares

 

Archives