बिद्यार्थी नेता बखत बहादुर शाहीको उपन्यास आउदै ।

3 years ago
बिद्यार्थी नेता बखत बहादुर शाहीको उपन्यास आउदै ।
बिद्यार्थी नेताहरु सडकमा आन्दोलन गर्ने टायर जलाउने मात्र नभएर सिर्जनात्मक कार्यमा पनि उत्तिकै अब्बल हुन्छ्न भन्ने उदाहरण हुन नेपाल बिद्यार्थी संघ का नेता बखतबहादुर शाही ।पछिल्लो समयमा अख्यानप्रति पाठकहरूको आकर्षण बढीरहेका बेला नेता शाहिले पनि एउटा उपन्यास लेखेले छ्न । कर्णाली वरपरको परिबेशलाइ आधार बनायर शाहीले छोट्टी नामक उपन्यास तयार पारेका हुन । उपन्यासमा उनले कर्णाली क्षेत्रका ठेट भाषालाई पनि ठाउँठाउँमा प्रयोग गरेका छ्न । कर्णाली क्षेत्रमा रस्वला भयका बेला महिलाले सामना गर्नुपर्ने दुखकष्टलाइ मुख्य अधार बनायका छ्न उनको पुस्तक असोज २४ गते भृकुटीमण्ड स्थित पर्यटन बोर्डको हलमा बिमोचन हुदै छ । उक्त पुस्तक शिखा बुक्सले बाजारमा ल्याउदै छ।

Facebook Comments
Share

 

Archives