‘योगमाया’ लाई मदन पुरस्कार

3 years ago
‘योगमाया’ लाई मदन पुरस्कार

यस वर्षको मदन पुरस्कार निलम कार्की (निहारिका) को ‘योगमाया’ ले पाएको छ।

पुरस्कारनिम्ति आठ पुस्तक सिफारिस गरिएको थियो- कैरन, नथिया , पाठशाला , भुइँया , ‘यार’ , योगमाया , लिम्बुनी गाउँ  र हिमाली दर्शन।

यीमध्ये बाटनिलम कार्की (निहारिका) को योगमायालाई पुरस्कार दिने निर्णय गरिएको मदन पुरस्कार गुठीले जानकारी दिएको छ।

लेखक कार्कीका दुई कविता संग्रह, तीन कथा संग्रहका साथै अर्की आइमाई र चीरहरण उपन्यास प्रकाशित छन्।

 

Facebook Comments
Share

 

Archives